+01 - 5104532,

Subidhanagar Tinkune

१२ औं साधारण सभामा प्रस्तुत गरिने मिति २०७७ आश्विन ३० गतेको लेखापरीक्षण प्रतिवेदन राखिएको

१२ औं साधारण सभामा प्रस्तुत गरिने मिति २०७७ आश्विन ३० गतेको लेखापरीक्षण प्रतिवेदन राखिएको

यस संस्थको मिति २०७७।७।२४ गतेको पूर्व सूचाना अनुसार १२ औं साधारण सभामा प्रस्तुत गरिने मिति २०७७ आश्विन ३० गतेको लेखापरीक्षण प्रतिवेदन संस्थाको Website: sunsavingandandcreditcooperative.com राखिएको हुंदा सवै सदस्य महानुभावहरुमा जानकारी गराइन्छ ।

सोहीलाई अध्ययन गरी प्रतिवेदन सम्बन्धमा सदस्यहरुको सल्लाह , सुझाव र संसोधन प्रस्ताव भए तोकिएको दिन उपस्थित हुन वा साधारण सभा हुने ७ दिन अगावै लिखित रुपमा जानकारी गराउन हुने छ ।

शेयर सदस्यहरुको सुविधाको लागि उपस्थिति पुस्तिका संस्थाको कार्यलयमा २०७७ मार्ग ७ गते.आइतवार देखि २०७७ मार्ग १२ गते शुक्रबार सम्म बिहान ११ः०० बजेदेखि अपरान्ह २ः३० बजे सम्म खुल्ला राखिने भएकोले उपयुक्त समयमा उपस्थिति जनाउन हुन अनुरोध छ ।Audit Report FY 2076-7712th AGM Notice (1)Chairman Report lekha suparibechan Report koshadhya Report