+01 - 5104532,

Subidhanagar Tinkune

संस्थाको १२ औं वार्षिक साधारण–सभा

संस्थाको १२ औं वार्षिक साधारण–सभा

संस्थाको १२ औं वार्षिक साधारण–सभा

मिति २०७७ मार्ग २७ गते शनिवार ।   समय विहान १०ः३० वजे

स्थान ः संस्थाको कार्यलय, सुविधामार्ग सुविधानगर, काठमाडौं –३२ ।

निम्न विद्युतिय माध्यम  मार्फत सभा सुरु हुनु ठिक १० मिनेट अगाडी समयमा नै निम्न ZOOM LINK  मार्फत जोडिन हुन सविनय अनुरोध https://us04web.zoom.us/j/4286548701?pwd=OUR5SGI2cGtEOWpLMWp5UW1ac0VLdz09

ID  4286548701

PW 2089

पुनश्चः लेखापरिक्षणको प्रतिवेदन संस्थाको Website https://www.sunsavingandcreditcooperative.com मा  डाउनलोड (download) गरिएको छ । साथै संस्थाको फेसबुक पेज  sunsavingandcreditcooperative          मा मिति २०७७ कार्तिक २६ गते १२ औं बार्षिक साधारण सभाको विस्तृत सूचना प्रकाशित भै सकेको व्यहोरा पनि अनुरोध छ ।

विशेष पूर्व सूचना अनुसार, आज मिति २०७७ मंसिर ७ गते आइतवार देखि १२ गते सम्म विहान ११ बजे दखि दिउंसो २ः३० बजे सम्म हाजिरी पुस्तिका संस्थाको कार्यालय, सुविधानगर मा राखिएको पनि सहर्ष सूचित गर्दछौं । कार्यालयमा उपस्थितिको लागि पाल्नु हुंदा कोभिड सम्बन्धी सुरक्षा मापडण्ड अपनाउनु हुन अनुरोध छ ।

आदरणिय शेयरधनी महानुभावहरुको समयमा नै सकृय सहभागिताको लागि विनम्र अनुरोध गर्दछौं ।