+01 - 5104532,

Subidhanagar Tinkune

सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना

सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना

काठमाण्डौ उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न २०७७ भाद्र गते मध्य रातिदेखि लागू हुनेगरी २०७७ भाद्र १० गते मध्य रातिसम्मका लागि काठमाण्डौ जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हुंदा सो अवधिभर यस संस्थाको कारोवार पनि बन्द रहने ब्यहोरा यसै सूचनाद्वारा सम्पूर्ण सदस्यमहानुभावहरुलाई सूचित गरिन्छ अत्याबश्यक सेवाको लागि तपसिल बमोजिमका ब्यक्तिहरुलाई सम्पर्क गर्न हुन अनुरोध

 यसबाट सदस्यमहानुभावहरुलाइ पर्न जाने असूविधा प्रति क्षमा प्राःर्थीै छौं ।

अत्याबश्यक सेवाको लागि सम्पर्क ब्यक्तिहरु

लिला राज पाठक ९८५१०६१७६८

भरत कुमार श्रेष्ठ ९८०१०३३७८३

भावना श्रेष्ठ,     ९८४१४८८२४६  

धन्यबाद  

……………..

    अध्यक्ष       

                कोरोनाको संक्रमणवाट ,आफू पनि बचौं अरुलाई पनि बचाऔं