+01 - 5104532,

Subidhanagar Tinkune

सम्पूर्ण सदस्यमहानुभावहरुलाई दशैंमा कार्यालय बन्द हुने सूचना

सम्पूर्ण सदस्यमहानुभावहरुलाई दशैंमा कार्यालय बन्द हुने सूचना

सर्वप्रथम हाम्रो सहकारी संस्थाको तर्फबाट यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य महानुभावहरुलाई विजय दशमी २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

यो वर्ष विशेषतः कोरोना भाईरस ( कोभिड–१९ ) को महामारीको कारणले यस कोरोनाको संक्रमणवाट आफू पनि बचौं र अरुलाई पनि बचाउने गरी यस महान दशैं चाडपर्व सुरक्षित भई मनाउनु हुन अनुरोध गर्दछौं ।

यस दशैंमा हाम्रो कार्यालय निम्न अवधिको लागि बन्द हुने सूचित गर्दछौं ।

  • भोलि मिति २०७७ कार्तिक ७ गते, शुक्रवार देखि १५ गते, शनिश्चर बार सम्म

नियमित सेवा संचालन:

मिति २०७७ कार्तिक १६ गते आइतवार देखि कार्यालय विहान ११ बजे देखि दिउंसो ३ बजे सम्म नियमित सेवा संचालन हुने व्यहोरा पनि जानकारी गराउंदछौं ।

सदस्य महानुभावहरुको सहयोग सदभावको लागि धन्यवाद सहित व्यवस्थापन आभार प्रकट गर्दछ