+01 - 5104532,

Subidhanagar Tinkune

Author: aarambha

सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना

काठमाण्डौ उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न २०७७ भाद्र ३ गते मध्य रातिदेखि लागू हुनेगरी २०७७ भाद्र १० गते मध्य रातिसम्मका लागि काठमाण्डौ जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हुंदा सो अवधिभर यस संस्थाको कारोवार पनि बन्द रहने ब्यहोरा यसै सूचनाद्वारा सम्पूर्ण सदस्यमहानुभावहरुलाई सूचित गरिन्छ । अत्याबश्यक सेवाको लागि तपसिल बमोजिमका ब्यक्तिहरुलाई सम्पर्क […]

ऋणी तथा जमानकर्ताहरुको नाममा कर्जा चुक्ता गर्न आउने ३५ दिने सूचना

सन बचत तथा ऋण सहकारी प्रा.लि. सुविधानागर, कोटेश्वर, वार्ड नं.३२, काठमाडौं ऋणी तथा जमानकर्ताहरुको नाममा कर्जा चुक्ता गर्न आउने ३५ दिने सूचना यस संस्थाबाट बिभिन्न मितिमा कर्जा लिई समयमै नियमित/चुक्ता नभई भाखा नाघेका कर्जाका ऋणी, धितो दाता तथा ब्यक्तिगत जमानतदाताहरुले COVID  19 को कारण देश LOCK DOWN मा जानु अगावै देखि नै कर्जा नियमित/चुक्ता नगरेको […]

सन बचत तथा ऋण सहकारी लिमिटेडका सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस ( कोभिड–१९ ) को कारण भएको लकडाउनलाई नेपाल सरकारले बित्तिय क्षेत्रलाई ब्यक्तिगत र सामाजिक सुरक्षा लाई ध्यानमा राख्दै संचालन अनुमति दिएको हुंदा यस संस्थाले निम्नानुसार सदस्य सेवालाई निरन्तरता दिएको जानकारी गराईन्छ । १.        यस संस्थाको कार्यलय आईतवार, मंगलवार र शुक्रवार संचालन हुंदै आएकोमा २०७७ आषाढ १ गते देखि […]

हाम्रो सन बचत तथा ऋण सहकारी संस्थाको सदस्यहरुलाई अन्यन्त जरुरी सूचना

दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरूलाई सहकारी विभागको सुचना सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुन’अघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्ष्भित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्न’पर्ने व्यवस्था भएको बेहोरा […]

Agriculture Loan

Agriculture Loan                  –      * 11 Percent *extra processing charge applicable. *Effective 2082/04/01

Education Loan

Education Loan                   –       11 Percent *extra processing charge applicable. *effective from 01Shrawan2082