+01 - 5104532,

Subidhanagar Tinkune

Category: News & Events

संस्थाको १४ औं वार्षिक साधारण–सभा बस्ने सूचना

२०७९।०४।१३ गतेमिति २०७९।०३।१८ गते बसेको सञ्चालक समितिको निर्णयानुसार सन बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा देहायका बिषय सूचिहरुमा छलफल गर्न देहायका स्थान, मिति र समयमा बस्ने भएकोले सबै शेयर सदस्यज्यूहरुको जानकारी एवं उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।साधारण सभा बस्ने मिति, समय र स्थान ःमिति ः २०७९ भाद्र […]

संस्थाको १३ औं वार्षिक साधारण–सभा बस्ने सूचना

संस्थाको १३ औं वार्षिक साधारण–सभा बस्ने सूचना मिति २०७८।०६।२५ गते बसेको सञ्चालक समितिको निर्णयानुसार सन बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभा देहायका बिषय सूचिहरुमा छलफल गर्न देहायका स्थान, मिति र समयमा बस्ने भएकोले सबै शेयर सदस्यज्यूहरुको जानकारी एवं उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ । साधारण सभा बस्ने मिति, […]

Counter Opening Asadh 06, 2078

सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना  कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बैशाख १६ देखि जारी निषेधाज्ञा २०७८ आषाढ ८ गते मंगलबार बाट जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो पार्ने जिल्ला प्रशासन कार्यलयको निर्णयानुसार यस संस्थाको कार्यालय पनि देहाय बमोजिम संचालन हुने ब्यहोरा सम्पूर्ण सदस्यमहानुभावहरुलाइ सूचित गरिन्छ ।  १.     यस […]

संस्थाको १२ औं वार्षिक साधारण–सभा

संस्थाको १२ औं वार्षिक साधारण–सभा मिति ः २०७७ मार्ग २७ गते शनिवार ।   समय ः विहान १०ः३० वजे । स्थान ः संस्थाको कार्यलय, सुविधामार्ग सुविधानगर, काठमाडौं –३२ । निम्न विद्युतिय माध्यम  मार्फत सभा सुरु हुनु ठिक १० मिनेट अगाडी समयमा नै निम्न ZOOM LINK  मार्फत जोडिन हुन सविनय अनुरोध छ https://us04web.zoom.us/j/4286548701?pwd=OUR5SGI2cGtEOWpLMWp5UW1ac0VLdz09 ID  4286548701 PW 2089 […]

१२ औं साधारण सभामा प्रस्तुत गरिने मिति २०७७ आश्विन ३० गतेको लेखापरीक्षण प्रतिवेदन राखिएको

यस संस्थको मिति २०७७।७।२४ गतेको पूर्व सूचाना अनुसार १२ औं साधारण सभामा प्रस्तुत गरिने मिति २०७७ आश्विन ३० गतेको लेखापरीक्षण प्रतिवेदन संस्थाको Website: sunsavingandandcreditcooperative.com राखिएको हुंदा सवै सदस्य महानुभावहरुमा जानकारी गराइन्छ । सोहीलाई अध्ययन गरी प्रतिवेदन सम्बन्धमा सदस्यहरुको सल्लाह , सुझाव र संसोधन प्रस्ताव भए तोकिएको दिन उपस्थित हुन वा साधारण सभा हुने ७ दिन […]

संस्थाको १२ औं बार्षिक साधारण सभा बस्ने सूचना

  सन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुविधानगर फोन नं. ५१०४५३२   २०७७।०७।२४ गते संस्थाको १२ औं वार्षिक साधारण–सभा बस्ने सूचना मिति २०७७।०७।०४ गते बसेको सञ्चालक समितिको निर्णयानुसार सहकारी विभागबाट मिति २०७७।०६।०१ गते जारी भएको सहकारी संस्थाको साधारण सभा सम्वन्धी सूचना बमोजिम संस्थाको १२ औं वार्षिक साधारण सभा देहायका बिषय सूचिहरुमा छलफल गर्न देहायका […]

सम्पूर्ण सदस्यमहानुभावहरुलाई दशैंमा कार्यालय बन्द हुने सूचना

सर्वप्रथम हाम्रो सहकारी संस्थाको तर्फबाट यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य महानुभावहरुलाई विजय दशमी २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यो वर्ष विशेषतः कोरोना भाईरस ( कोभिड–१९ ) को महामारीको कारणले यस कोरोनाको संक्रमणवाट आफू पनि बचौं र अरुलाई पनि बचाउने गरी यस महान दशैं चाडपर्व सुरक्षित भई मनाउनु हुन अनुरोध गर्दछौं । यस […]

सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना

काठमाण्डौ उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न २०७७ भाद्र ३ गते मध्य रातिदेखि लागू हुनेगरी २०७७ भाद्र १० गते मध्य रातिसम्मका लागि काठमाण्डौ जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हुंदा सो अवधिभर यस संस्थाको कारोवार पनि बन्द रहने ब्यहोरा यसै सूचनाद्वारा सम्पूर्ण सदस्यमहानुभावहरुलाई सूचित गरिन्छ । अत्याबश्यक सेवाको लागि तपसिल बमोजिमका ब्यक्तिहरुलाई सम्पर्क […]

हाम्रो सन बचत तथा ऋण सहकारी संस्थाको सदस्यहरुलाई अन्यन्त जरुरी सूचना

दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरूलाई सहकारी विभागको सुचना सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुन’अघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्ष्भित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्न’पर्ने व्यवस्था भएको बेहोरा […]